फुटबल खेल्दा गाेलकिपरकाे मृत्यु

फुटबल खेल्दा गाेलकिपरकाे मृत्यु
मनाेज शाह जितपुर बारा असाेज २२ गते :

साेमबार दिनकाे ६;०० बजेको समयमा
गाेल किपर वेहोस भई लडि मृत्यु भएको हाे ।
जितपुरसिमरा उ.म.न.पा.५ बकुलिया खेल मैदानमा थारु भेट्रान बारा र बिरगंज सिटि भेट्रान पर्सा कल्ब बिच फुटबल खेल खेल्ने क्रममा थारु भेट्रान कल्ब बाराको गोलकिपर जिल्ला बारा माहागढीमाई न.पा.५ बस्ने अ.बर्ष ४२ को अरुण कुमार चौधरी खेल पश्चात बसेको अवस्थामा रिङगटा लागी वेहोस भई अल्पाईन अस्पताल सिमरामा सामान्य उपचार पश्चात थप उपचारको लागी बयोधा अस्पताल बिरगंज पर्सामा ल्याएको चेकजाच गर्दा बाटोमा मृत्यु भएको भन्ने र ऐ.अस्पताल बाट ऐ.७;३० बजेमा मृत्यु भएको प्रहरीले बताए