शव लिन भारतीय सेनाको जहाज नेपालमा

मनाेज शाह जितपुर बारा भदौ ८ गते:

तनहुँ बस दुर्घटनामा मृृत्यु भएकाकाे शव लिन भारतीय सेनाकाे जहाज चितवन आएकाे छ। मृतक २७ जनाकै शव भारत लैजान सेनाकाे जहाज आएकाे हाे।