रुखको हांगाले थिचिदा एक महिलाको मृत्यु

मनाेज शाह जितपुर बारा साउन २९ गते:

रुखको हांगाले थिचिदा एक महिलाको मृत्यु भएको छ ।

रुखको हांगाले थिचिदा एक महिलाको मृत्यु भएको छ । जिल्ला बारा निजगढ नगरपालिका वडा न.१० लाल पार्क स्थित रतनपुर निजगढ सड्कखण्डमा लालबाट रतनपुर जाँदै गरेको अवस्थामा प्र.२-०३-१७ प ९६३५ न.को मोसामा अचानक रुखको हांगा ढल्दा हांगाले थिचिएर मोसामा सवार रहेका मानिसहरू घाइतेको भएको छ र एकजना महिलाको घटनस्थालम मृत्यु भएको छ । निजगढ नगरपालिका वडा न.१० बस्ने अ.वर्ष २४ कि अस्मिता मोक्तानको घटनास्थलमै मृत्यु भइसकाे छ । मोसा चालक ऐ.ऐ.बस्ने अ.वर्ष २० को सन्देश बम्जन समान्य घाइते भइ उपचारको मोहम्मदी मेडिकल निजगढ नपा.०९ बारामा उपचार भईरहेको छ । मकवानपुर बस्ने अ.वर्ष २० कि मृत्यु हुनेको बहिनी रहेको हाल नाम नखुलेको अवस्था समान्य रहेको उपचारको लागि मोहम्मदी मेडिकल निजगढ बारामा भइरहेको थप बिवरण केही समय दिने छाै ।