दुर्घटनामा २३ जना प्रहरी घाइते

स्पर्श खबर जितपुर बारा साउन २ गते:

बिराटनगर १५ भट्टीमोडमा बुधबार साँझ भएको दुर्घटनामा २३ जना प्रहरी घाइते भएका छन् ।
कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरबाट थप मद्दतको लागी प्रहरी निरीक्षक मिलन थापाको कमाण्डमा ५४ जनाको प्रहरी टोली २ न. ढाटतर्फ जाने क्रममा दुर्घटना भएको हो ।
बा १ ग २५५९ नम्बरको वान्टेन गाडी अन्यन्त्रीत भई दुर्घटना हुँदा निम्म प्रहरी घाइते भइ विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
१) प्र.स.नि.अजय गुरङ (कोशी अस्पताल बिराटनगर) २) प्र.स.नि.बुद्वि भुजेल (कोशी अस्पताल बिराटनगर)
३) प्र.स.नि.मिन बहादुर बोहोरा (कोशी अस्पताल बिराटनगर)
४) प्रसनि योगेन्द्र मगरको टाउकोमा चोट न्युरो अस्पताल बिराटनगर अबस्था मध्यम ।
५) प्र.ब.ह नागेश्वर मुखीया (कोशी अस्पताल बिराटनगर)
६) प्र.ब.ह बिन्दि लाल चौधरी (कोशी अस्पताल बिराटनगर)
७) प्र.ब.ह. दिपेन्द्र उप्रेती (कोशी अस्पताल बिराटनगर)
८) प्र.ब.ह. बिमल पौडेल (कोशी अस्पताल बिराटनगर)
९) प्र.ह.नवराज तामङ (कोशी अस्पताल बिराटनगर)
१०) प्र.ह.पुष्प लाल श्रेष्ठ (कोशी अस्पताल बिराटनगर)
११) प्र.ह. पदम दर्जी (कोशी अस्पताल बिराटनगर) १२) प्र.ह. सुनिल कुमार भुजेल (कोशी अस्पताल बिराटनगर)
१३) प्र.ह. मनोज बि.क.को बाँया हातमा चोट न्युरो अस्पताल बिराटनगर अबस्था समान्य ।
१४) प्र.स.ह. डेनि दियाली (कोशी अस्पताल बिराटनगर)
१५) प्र.स.ह पुरन राई (कोशी अस्पताल बिराटनगर)
१६) प्र.ज.हेम बहादुर थाडा मगर (कोशी अस्पताल बिराटनगर)
१७) प्र.ज.समिर लिम्बु (कोशी अस्पताल बिराटनगर)
१८) प्र.ज. बिशाल बि.क (कोशी अस्पताल बिराटनगर)
१९) प्र.ज.बिबेक राई (कोशी अस्पताल बिराटनगर)
२०) प्र.ज रमेश राजवंशी (कोशी अस्पताल बिराटनगर)
२१) प्र.ज किरण बिष्ट (कोशी अस्पताल बिराटनगर)
२२) प्र.ज सौगात थापाको नोबेल अस्पताल बिराटनगरमा उपचार भई रहेको
२३) प्र.ज.संजय ओझाको टाउकोमा चोट न्युरो अस्पताल बिराटनगर अबस्था समान्य ।