पर्सामा काट र साइकल पक्राउ

पर्सामा काट र साइकल पक्राउ
मनाेज शाह जितपुर बारा जेठ १४ गते :
पर्सामा काट र साइकल पक्राउ गरेको छ । पर्सा जिल्लाकाे पटेर्वा सुगाैली गाउँपालिका वडा २ बिश्रपुर टाेलबाट बन कर्मचारीले सालको काट तीन थान र साइकल तीन थान पक्राउ गरेको छ । आइतबार सब डिभिजन बन कार्यालय रङ्गपुरटाडीका जमदार अर्जुन चाैधरीकाे अगुवाइमा गाएको टाेलिले सालको गाेलिया र साइकल पक्राउ गरि सब डिभिजन बन कार्यालय रङ्गपुरटाडीमा राखेको छ । काट र साइकल छाेडेर तस्कर परार रहेको छ ।