सिर्सिया खोला बचाऔँ अभियान : प्रदूषित पानी बोकेर युवाहरूले मेयर राजन पौडेललाई गराए चेतना, दबाब
सिर्सिया खोला बचाऔँ अभियान : प्रदूषित पानी बोकेर युवाहरूले मेयर राजन पौडेललाई गराए चेतना, दबाब निरन्तरस्पर्श खबर जितपुर बारा माघ ४ गते। ।सिर्सिया खोला बचाऔँ अभियानमा सक्रिय युवाहरूले आज जितपुर सिम्रा उपमहानगरपालिकाका मेयर राजन पौडेललाई सिर्सिया खोलाको दयनीय अवस्थाको संकेतस्वरूप पानी प्रदान गर्दै निरन्तर दबाबमूलक कार्यक्रम सञ्चालन गरेका छन्। अभियानका अभियन्ता किसुन सराफले आजको कार्यक्रम … Read more