नियुक्तिका लागि मन्त्रिपरिषद बैठक

स्पर्श खबर जितपुर बारा असार १० गते: मन्त्रिपरिषदको बैठक जारी छ। ​ सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आजको बैठकमा नयाँ मुख्यसचिवको नियुक्तिका बारेमा निर्णय हुने बताइएको छ। अख्तियारले भ्रष्टाचारको मुद्दा दायरसँगै बहालवाला मुख्यसचिव वैकुण्ठ अर्याल पदबाट निलम्बित भएकाले नयाँ मुख्यसचिव कसलाई बनाउने भन्ने विषयमा आजको बैठकमा निर्णय गर्ने छ। यस्तै … Read more

मधेशमा साइकल खरिदको मुद्दामा विशेष अदालतले भन्यो– सचिव भुसालको लापरबाही मात्र होइन, बदनियत देखियो

स्पर्श खबर जितपुर बारा असार १० गते: विशेष अदालतले मधेश प्रदेश सरकारको ‘बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रमअन्तर्गत खरिद गरिएका कम गुणस्तरका साइकलसमेत स्वीकार गर्नुमा सचिव र खरिद विज्ञको बदनियत देखिएको ठहर गरेको छ । यसअघि नै दोषी ठहर भएका तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसाल र प्रदेश मन्त्रिपरिषद्को कार्यालयमा खरिदविज्ञ सिडिई भगवान झाबारे विशेषले फैसलाको पूर्णपाठमा यससम्बन्धी … Read more

पन्च ईभी नेपाल आउने निश्चित, कति पर्ला मूल्य?

स्पर्श खबर जितपुर बारा असार १० गते: सिप्रदीले पन्च ईभी आउन बाँकीनै रहेकाले मूल्यबारे अहिले नै भन्ने नसकिने जनाएको छ। तर पन्च ईभी टप भेरियन्टको मूल्य ४० लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ। टाटा मोटर्सले उत्पादन गरेको नयाँ विद्युतीय कार टाटा पन्च ईभी नेपाल आउने निश्चित भएको छ। पन्च ईभी अबको तीन साताभित्र नेपाल आइपुग्ने … Read more

प्रतिनिधिसभाको बैठक बस्दै

स्पर्श खबर जितपुर बारा असार १० गते: प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक सोमबार बिहान ११ बजेका लागि आह्वान गरिएको छ । आज बस्ने बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ । यस्तै बैठकमा विनियोजन विधेयकमाथिको … Read more