चितवनको टिकौली जंगलमा चार वटा सवारी साधन एक आपसमा ठोक्कियो

सेयर गर्नुहोस्

चितवन, साउन ३१-

चितवनको टिकौली जंगलमा चार वटा सवारी साधन एक आपसमा ठोक्किएका छन् ।

बुधबार टिकौली जंगलमा शव बोकेको गाडी, अक्सफोर्ड कलेजको बस, मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किएका हुन् । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।