जितपुरमा नेशनल प्याप्सन नेपालद्वारा एस.ई.ई क्वालीफाइङ्ग परीक्षा २०८२ सुरु
जितपुरमा नेशनल प्याप्सन नेपालद्वारा एस.ई.ई क्वालीफाइङ्ग परीक्षा २०८२ सुरु मनाेज शाह जितपुर बारा माघ २२ गते:बारा जिल्लाको जितपुरमा नेशनल प्याप्सन नेपालद्वारा आयोजना गरिएको SEE Qualified Coloring परीक्षा २०८२ सुरु भएको छ। जितपुरमा रहेको एम्ब्रोल एकेडेमी लाई परीक्षा केन्द्र बनाई परीक्षा सञ्चालन गरिएको हो।यस परीक्षामा करिब ११५ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ। एम्ब्रोल…


