रुइतद्वारा मन्त्री नबन्ने घोषणा

रुइतद्वारा मन्त्री नबन्ने घोषणा

अस्पतालको काम र बिरामीको हेरचाह गर्न छाडेर मन्त्री नबन्ने सन्दुक रुइतले बताए। प्रधानमन्त्री कार्कीले रुइतसँग आफ्नो नेतृत्वको सरकारमा सहभागी हुने बारे छलफल गर्दा रुइतले आफ्नो धारणा राखेका थिए।