व्यवस्थित बन्दै खैर्वा स्कुल

सेयर गर्नुहोस्

बारा, भाद्र १२ गते

अस्तव्यस्त अवस्थामा चल्दै आएको खैर्वा स्कुलले नँया व्यवस्थापन समितिको अध्यक्ष पाएपछि व्यवस्थित बन्दै गएको बाराकोजीतपुरसिमरा११ स्थित रहेको उक्त स्कुलको व्यवस्थापन निकै कमजोर थियो

नँया व्यवस्थापन समिति गठन पश्चात् उक्त स्कुलले गति लिन थालेको नँया व्यवस्थापन समितिका अध्यक्ष प्रतिप गौतम स्कुलकोस्तर सुधार गर्न दिनरात खटिरहेका छन् गौतम अध्यक्षमा चयन भएपछि स्कुलमा विद्यार्थीहरूलाई नियमित उपस्थिति गराउनकाउन्सेलिङ, विद्यालयको सौंदर्यीकरण, कक्षा नियमित संचालन, अनुशासन लगायतको विभिन्न सकरात्मक पक्षहरू देखिन थालेको हो

मंगलबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गौतमको अध्यक्षतामा अभिभावक संघका पदाधिकारीहरु समेतको उपस्थितिमाबैठक बरेर केहि महत्वपुर्ण निर्णय समेत गरेको

बैठकले व्यवस्थापन समिति, अभिभावक संघ, शिक्षक शिक्षिकाहरुको बैठक प्रत्येक महिनाको दुई पटक बस्ने निर्णय गरेको भनेशैक्षिक सुधार अभियानलाई प्रभावकारी बनाउन प्रत्येक हप्ताको शनिवार बिहान बजेदेखि घरदैलो कार्यक्रम गर्ने निर्णय गरेको

तेसैगरि सो स्कुलमा मन्टेश्वरी कक्षा व्यवस्थापन गर्न आवश्यक सामाग्री खरिद गर्ने निर्णय गरेको भने बिद्यार्थिको विवरण, पाठ्यपुस्तकको अवस्था पोशाकको अवस्थाबारे विवरण तयार गर्ने समेत निर्णय गरेको बैठकले मंसिर ११ गते विद्यालयको ४३औबार्षिक उत्सव कार्यक्रम छठ विशेष कार्यक्रम समेत गर्ने निर्णय गरेको अध्यक्ष गौतमले बताउनु भयो