स्वर्गीय रामा यादवको ३३ औं जन्मजयन्तीको अवसरमा ३० जना बालकहरुलाई भोजन
स्वर्गीय रामा यादवको ३३ औं जन्मजयन्तीको अवसरमा ३० जना बालकहरुलाई भोजन स्पर्श खबर जितपुर बारा बैशाख २६ गते : स्वर्गीय श्रीमती रामा यादवको ३३ औं जन्मजयन्तीको अवसरमा ३० जना बालकलाई भोजन गराईएको छ । रौतहट जिल्लाको गरुडामा अवस्थित रहेको बंशीराम अनाथालयमा रहेको ३० जना बालकहरुलाई भोजन गराइएको हो । स्वर्गीय श्रीमती रामा यादवको २९ बर्षको…