प्रथम लोहसण्डा गोल्डकपः उद्घाटन खेलमा सिटिको बिजयी सुरुवात

प्रथम लोहसण्डा गोल्डकपः उद्घाटन खेलमा सिटिको बिजयी सुरुवात मनाेज शाह जितपुुर बारा जेठ २० गते:   विरगञ्ज सिति फुटबल क्लब विरगञ्जले प्रथम लोहसण्डा फुटबल गोल्ड कप २०८१ मा बिजयी सुरुवात गरेको छ । जनशक्ति क्बल कोल्हबीबिरुद्ध उद्धाटन खेलमा जित हाँत पार्दै विरगञ्जले प्रतियोगतामा सुखद सुरुवात गरेको हो । काल्हबीलाई स्तब्ध पार्दै सेमिफाईनलको यात्रा तय गर्ने…

Read More