तेस्रो परवानीपुर गोल्डकपको उपाधी वीरगन्ज युनाईटेड क्लबलाई
तेस्रो परवानीपुर गोल्डकपको उपाधी वीरगन्ज युनाईटेड क्लबलाई मनाेज शाह जितपुर बारा चैत १० गते: तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगीताको उपाधी साविक विजेता वीरगन्ज युनाईटेड क्लब वीरगन्जले उचालेको छ । शक्ति युवा क्लबको आयोजनामा शनिबार भएको प्रतियोगीताको फाईनल खेलमा हेटौडा फुटबल एकेडमी मकवानपुरलाई वीरगन्ज युनाईटेड क्लब वीरगन्जले ट्राईब्रेकरमा ४ –३ गोल अन्तरले हराएर उपाधी उचालेको हो…