ठुलो परिणामा नक्कली नेपाली नाेट सहित चार जना बारा प्रहरीको नियन्त्रणमा ।

ठुलो परिणामा नक्कली नेपाली नाेट सहित चार जना बारा प्रहरीको नियन्त्रणमा । मनाेज शाह जितपुर बारा जेठ १६ गते: बारा प्रहरीले ठूलो परिमाणमा नक्कली  नेपाली नोट सहित चार जनालाई पक्राउ  गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराले बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर नक्कली नोट सहित पक्राउ परेका ४ जनालाई सार्वजनिक गरेको हो । पक्राउ  पर्नेमा …

Read More