जितपुरमा बक्तृत्वकला प्रतियोगीता सम्पन्न

जितपुरमा बक्तृत्वकला प्रतियोगीता सम्पन्न मनाेज शाह जितपुर बार गणतन्त्र दिवसको उपलक्षयमा आयोजीत बक्तृत्वकला प्रतियोगीतामा एभरग्रीन ई. बोर्डिगं स्कुल पहिलो भएको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जितपुरमा आयोजित यस प्रतियोगितामा एभरग्रीन ई. बोर्डिगं स्कुल पहिलो स्थान ल्यान सफल भएको  हो । जितपुरसिमरा एन. प्याब्नको सहकार्यमा आयोजित यस प्रतियोगीतामा यस नगर भित्र रहेको सिमरा…

Read More