जितपुरकाे सल्हेस बाबा मन्दिरको बारेमा  तथा विभिन्न माँग राख्दै   सर्वदलीय दलित संजलले  उपमहानगरलाइ बुझाए ज्ञापन पत्र 

जितपुरकाे सल्हेस बाबा मन्दिरको बारेमा  तथा विभिन्न माँग राख्दै   सर्वदलीय दलित संजलले  उपमहानगरलाइ बुझाए ज्ञापन पत्र मनाेज शाह जितपुर बारा जेठ १७ गते: नगर स्तरीय सर्वदलीय दलित संजालले जीतपुरसिमरा उपमहानगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाको नगर उपप्रमुख भोला प्रसाद अधिकारीलाई बिहिवार नगर स्तरीय सर्वदलीय दलित संजालले विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएको छ ।…

Read More