गर्मी अत्यधिक बढेपछि तीन दिन विद्यालय बन्द गर्ने    जितपुरसिमरा उपमहानगरपालिकाकाे  निर्णय

गर्मी अत्यधिक बढेपछि तीन दिन विद्यालय बन्द गर्ने    जितपुरसिमरा उपमहानगरपालिकाकाे  निर्णय मनाेज शाह जितपुर बारा जेठ १४ गते: गर्मि अत्यधिक बढेपछि जीतपुरसिमरा उपमहानगरपालिकाले विद्यालयहरुमा गर्मी बिदा दिएको छ । अत्यधिक गर्मी र ‘लू’ का कारण पठनपाठनमा समस्या भएपछि तीन दिनका लागि जीतपुरसिमरा उपमहानगर अन्तर्गतका सम्पूर्ण विद्यालयमा बिदा दिइएको शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव…

Read More