सुनको मूल्य उच्च, चाँदीको स्थिर
सुनको मूल्य उच्च, चाँदीको स्थिर मंगलबार सुनको मूल्य प्रतितोला एकसय रूपैयाँले बढेर उच्च बिन्दुमा पुग्दा चाँदीको मूल्यमा भने कुनै घटबढ भएको छैन। स्पर्श खबर जितपुर बारा चैत २७ गते: मंगलबार सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार तीन सय रूपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो। यो साता लगातार बढेर रेकर्ड बनाइरहेको सुनको मूल्य…