श्रेष्ठले सम्हाले खेलकुद विकास समिति प्रमुखको जिम्मेवारी

श्रेष्ठले सम्हाले खेलकुद विकास समिति प्रमुखको जिम्मेवारी मनाेज शाह जितपुर बारा फागुन २ गते: हेमलाल श्रेष्ठले  जिल्ला खेलकुद विकास समिति बाराको प्रमुखको जिम्मेवारी सम्हालेका छन् । राष्ट्रिय खेलकुद परिषद्ले प्रमुखमा नियुक्त गरेसंगै श्रेष्ठले पदीय जिम्मेवारी सम्हालेका हुन् । निजगढका श्रेष्ठले एक कार्यक्रमकाबीच कलैयास्थित कार्यालयमा पदभार ग्रहण गरेका थिए । परिषद्ले माघ १६ गते श्रेष्ठलाई समितिको…

Read More