यसरी चिन्नुहोस् नक्कली नोट : जोगिनुहोस्
यसरी चिन्नुहोस् नक्कली नोट : जोगिनुहोस् मनिर अंसारी जितपुर बारा माघ २७: गते यसरी चिन्नुहोस् नक्कली नोट : ठगिनबाट जोगिनुहोस् आजकल बजारमा जताततै नक्कली नोटको बिगबिगीले गर्दा सर्वसाधारण तथा व्यापारीहरु आजित भएका छन् । सक्कली नोट तथा नक्कली नोटको बीचमा फरक छुट्याउन नसक्दा सर्वसाधारण जनताहरु निकै मारमा पर्दै आएका छन् । नोटमा रहेका आँखाले देख्न…