बिल बिजक भन्दा बढी चुकुन्दर लोड रहेको मालवाहक पिकअप पर्सा प्रहरीको नियन्त्रणमा
बिल बिजक भन्दा बढी चुकुन्दर लोड रहेको मालवाहक पिकअप पर्सा प्रहरीको नियन्त्रणमा । मनाेज शाह जितपुर बारा फागुन १३ गते: बिल बिजक भन्दा बढी चुकुन्दर लोड रहेको मालवाहक पिकअप पर्सा प्रहरीको नियन्त्रणमा । गएराती बिल विजक भन्दा बढी चुकुन्दर बोकेको माल बाहक पिकअप गाडी पर्सा प्रहरीले पक्राउ गरेको छ । वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको…