बारामा पुन: सवारी दुर्घटना

बारामा पुन: सवारी दुर्घटना रन्जित चाैधरी, असार १ गते बारामा दिनप्रतिदिन सवारी साधनको दुर्घटनामा वृद्धि हुँदै गएको छ । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाको वडा नं. २१ अमलेखगञ्जमा पुन: सवारी दुर्घटना भएको छ । बाराको अमलेखगञ्जमा रहेको आयल निगमभन्दा अन्दाजी १०० मिटर दक्षिणतर्फ पार्किङ लाइनमा उक्त दुर्घटना भएको हो । अन्दाजी २३:४५ बजेको समयमा वीरगञ्जदेखि हेटौडातर्फ…

Read More