आमा नेपाल फाउन्डेसन बिरगंज द्वारा प्रभात फेरि शान्ति र्यालीको आयोजना
आमा नेपाल फाउन्डेसन बिरगंज द्वारा प्रभात फेरि शान्ति र्यालीको आयोजना पवन शाह वीरगंज फागुन २४ गते: आमा नेपाल फाउन्डेसन वीरगन्जले ११४ औ अन्तरास्ट्रिय महिला दिवसको अवसरमा वीरगन्ज महानगरपालिकामा प्रभात फेरि शान्ति र्यालीको आयोजना गरेको छ । संयुक्त राष्ट्र संघको “Invest in women :Accelerate progress ” भन्ने अन्तर्राष्ट्रिय नारा तथा ” महिलामा लगानी: सभ्य र…