मेरो कार्यकाल भित्रै चितवन राष्ट्रिय निकुञ्जको बाटो धुलोरहित हुन्छः बिक्रम पाण्डे

चितवन,कात्तिक १९- राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बिक्रम पाण्डेले देशको अबस्था र आर्थिक संकटका कारण युवा विदेश पलाएन हुँदा देश रित्तो बन्न थालेको बताउनुभएको छ । आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी माडी नगर कमिटीले आयोजना गरेको नविन राप्रपा भूगोल केन्द्रित चियापान कार्यक्रम एवं पर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहनुभएका पाण्डेले सो कुरा बताउनुभएको हो…

Read More

भरतपुर महानगरपालिकाले भूकम्प प्रभावितका लागि १ करोड सहयोग गर्ने

भरतपुर,कात्तिक १९- भरतपुर महानगरपालिकाले भूकम्प प्रभावितका लागि रु १ करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आईतबार बसेको ८७ औँ कार्यपालिका बैठकले सो निर्णय गरेको भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले जानकारी दिनुभयो । भूकम्प प्रभावित क्षेत्रमा खोज,उद्धार, राहत, उपचार, पुनर्स्थापना, पुनः निर्माण लगायतका कार्यमा सहयोग पु¥याउन महानगरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार…

Read More

चितवनको भरतपुरमा पुरुषको शव फेला

चितवन, कात्तिक ४– चितवनको भरतपुर महानगरपालिका–१० भाटभटेनी छेउको कुलो ९खोल्सा०मा एक पुरुषको शव फेला परेको छ । स्थानीय ४५ वर्षीय प्रकाश आले मगर खोल्सामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । शव भेटिएको खबर लगत्तै पुगेको प्रहरीले मुचुल्का उठाएको छ भने शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल शव गृहमा लगिएको छ ।…

Read More

निकुञ्जभित्रका होटलको झल्को दिने गरी सौराहामा खुल्यो बनबास रिसोर्ट

चितवन, असोज २९ – चितवन राष्ट्रिय निकुञ्जभित्रका सात वटा होटल बन्द भएको १२ वर्षपछि तिनै होटलको झल्को दिने गरी सौराहामा सिद्धार्थ भिलासा बनबास रिसोर्ट सञ्चालनमा ल्याइएकोे छ । वरिपरी जङ्गललले घेरिएको रिसोर्टभित्र पनि विभिन्न जातका रुख बिरुवाले निकुञ्जको झल्को दिने गर्दछ । रिसोर्ट छिर्ने जोकोहीलाई निकुञ्जभित्र पुगेको आभाष हुन्छ । सौराहाको बजारी क्षेत्रबाट केही पर…

Read More

चितवनको माडीमा करेन्ट लागेर युवाको मृत्यु

चितवन,असोज २५- चितवन जिल्लाको माडीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । माडी नगरपालिका वडा नम्बर ९ कृष्णनगरका २८ वर्षिय बिकल्प सुवेदीको घाँस काट्ने क्रममा करेन्ट लागेको मृत्यु भएको हो । बन्यजन्तुलाई बस्ती पस्नबाट रोक्नका लागि राखिएको सोलार फेन्समा करेन्ट लागेर बिहीवार साँझ सुवेदीको मृत्यु इलाका प्रहरी कार्यालय माडीले जनाएको छ । करेन्ट लागेर…

Read More

प्रेममा पारी लाखौँ ठगी गर्ने महिला पक्राउ

काठमाडौँ, असोज २४ – सामाजिक सञ्जालबाट पीडितलाई प्रेममा पारी लाखौँ रकम ठगी गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका–१९ बस्ने २९ वर्षीया सनिषा मल्ललाई पक्राउ पक्राउ गरेको हो । उनि माथी सामाजिक सञ्जालबाट पीडितलाई प्रेममा पारेर लाखौँ रकम ठगि गरेको आरोप लागेको छ । २९ वर्षिय सनिषाले सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप लगायतबाट पीडितहरूलाई…

Read More

४ किलो सुनसहित ३ जना पक्राउ

काठमाडौं, असोज ११- दोलखाको विगु गाउँपालिका–३ जामुनेबाट प्रहरीले चार किलो सुनसहित ३ जनालाई पक्राउ गरेको छ। चीनबाट अवैध रूपमा ल्याएको चार किलो सुनसहित ३ जनालाई पक्राउ गरिएको बागमती प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक (एआइजी) किरण राणाले जानकारी दिइन्। उनले भनिन्, ‘बुधबार राति करिब १० बजेतिर इलाका प्रहरी कार्यालय सिंगटीले ४ केजी सुनसहित ३…

Read More

हेटौँडामा दुईजना डाक्टरमाथि कुटपिट गर्ने दुई जना पक्राउ

हेटौँडा,भदौ २८ । हेटौँडामा अस्पताल भित्रै दुईजना डाक्टरमाथि कुटपिट गर्ने दुई पक्राउ परेका छन् । मकवानपुरके हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ मा रहेको सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा तथा प्रशान्त विडारीमाथि भएको कुटपिटमा संलग्न दुई जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो । डेंगु संक्रमणको कारण एक महिना अघि मृत्यु भएका हेटौँडा उपमहानगरपालिका वडा नमबर…

Read More

चितवनको माडीमा जनावरलाई थापेको विद्युतीय पासोमा परेर युवकको मृत्यु

चितवन, भदौ १७- चितवनको माडी नगरपालिका–३ धोबहामा विद्युतीय पासोमा परेर एक जनाको मृत्यु भएको छ । जंगली जनावरबाट बाली जोगाउन थापेको विद्युतीय पासोमा परेर स्थानिय कृषक शिवनारायण महतो छोरा २६ वर्षीय धिरन महतोको मृत्यु भएको हो । विद्युतीय पासोबाट करेन्ट लागेर घाइते हुनुभएका उहाँलाई शनिबार साँझ बघौडा अस्पताल माडीमा उपचारका लागि भर्ना गरिएको थियो ।…

Read More

नक्कली नेपाली नोटसहित दुई जना पक्राउ

काठमान्डौँ, भाद्र १५ गते । नक्कली नेपाली नोटसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले एक हजार दरको ९५ वटा नक्कली नेपाली नोटसहित हेटौँडाबाट दुई जनालाई नियन्त्रणमा लिएको हो । नक्कली नोटसहित पक्राउ पर्नेमा रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर ६ बस्ने १९ वर्षीय धर्मेन्द्र महरा र २१ वर्षीय दीपेश दास रहेका…

Read More