माडीमा माघ २७ गतेबाट जिल्लास्तरीय माडी क्रिकेट कप हुँदै
चितवन, पुस २– चितवनको माडीमा जिल्ला स्तरीय माडी क्रिकेट कप–२०८० हुने भएको छ । बसन्तपुर युथ क्लबको आयोजनामा चितवन जिल्लास्तरीय माडी क्रिकेट कप–२०८० आयोजना हुने भएको हो । आगामी माघ २७ गते देखि फागुन ५ गते सम्म माडीको बसन्तपुर स्थित खेल मैदानमा प्रतियोगिता सञ्चालन गर्न लागिएको क्लबका अध्यक्ष पदम बिलास पन्तले जानकारी दिए । प्रतियोगितामा…