जनताको अधिकार रक्षा गर्नका लागि आवश्यक परे सडकमा जान पनि तयार छाैं – प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधनका नाममा जनताको अधिकार खोस्न खोजिएको बताएका छन्।पुष्पलाल स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले संविधानको मूलभूत प्रस्तावनालाई बदलेर जनताको अधिकार खोस्न खोजिएको बताए। संसदको दुई ठूला दल मिलेर सरकार बनाउने विषय अस्वभाविक भएको भन्दै उनले अहिले दुई दलीय प्रणालीमा लैजाने उद्देश्यका साथ नयाँ गठबन्धन…

Read More

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्ने

काठमाडौं : नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ। शुक्रबारबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी पदाधिकारी बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नि सापकोटा, उपमहासचिव वर्षमान पुन, सचिवहरू चक्रपाणि खनाल, सुरेन्द्र कार्की र हितराज पाण्डेले भनाइ राखेका छन्। सरकारबाट बाहिरिएपछि माओवादी केन्द्रको यो पहिलो पदाधिकारी बैठक बसेको हो। बैठकमा नयाँ समीकरण बनेपछिको…

Read More

सरकारमा सहभागी हुन रञ्जिताले पठाइन् राज्यमन्त्रीको नाम

धनगढीः प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा सहभागी हुन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले राज्यमन्त्रीको नाम सिफारिस गरेकी छिन्। उनले शुक्रवार प्रधानमन्त्री ओलीलाई पत्राचार गर्दै आफ्नो पार्टीको तर्फबाट राज्यमन्त्रीमा सांसद अरुणकुमार चौधरीको नाम सिफारिस गरेकी हुन्। ओलीले चौधरीलाई राज्यमन्त्री बनाउने या नबनाउने भने निश्चित भइसकेको छैन। प्रतिनिधिसभामा ४ सिट रहेको नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो।

Read More

कोसी सरकारबाट बाहिरियो माओवादी, समर्थन कायमै

कोसी सरकारबाट बाहिरियो माओवादी, समर्थन कायमै माओवादी केन्द्र एमाले गठबन्धनको कोसी प्रदेश सरकारबाट बाहिरिएको छ। पार्टीका चार मन्त्रीहरुले राजीनामा दिएसँगै माओवादी एमालेसँगको गठबन्धन सरकारबाट बाहिरिएको हो। शुक्रबार अपरान्ह्र माओबादी केन्द्रका मन्त्रीहरु गणेश उप्रेती, नारायण बुर्जामगर, राजेन्द्र कार्की र बन्दना झाँगडले मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा पत्र बुझाएका छन्। माओबादी केन्द्रको समर्थनमा एमालेका हिक्मतकुमार कार्की २७ बैशाख…

Read More

कांग्रेस र एमालेबिच भएको ७ बुँदे सहमति सार्वजनिक

काठमाडौँ । कांग्रेस र एमालेबिच भएको ७ बुँदे सहमति सार्वजनिक भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद्लाई सम्बोधन गर्दै ७ बुँदे सहमति सार्वजनिक गरेका हुन् । गत असार १७ गते मध्यराति दुई दलबिच सहमति जुटेर ७ बुँदे सहमति भएपनि हालसम्म सार्वजनिक भएको थिएन । सातबुदे सहमतीको पहिलो बुँदामा आम जनताको चाहना बमोजिम राष्ट्रिय हितको…

Read More

प्रधानमन्त्री ओलीलाई संसदमा दुई तिहाइको विश्वास

मनाेज शाह जितपुर बारा साउन ६ गते: प्रधानमन्त्री ओलीलाई संसदमा दुई तिहाइको विश्वास प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाइ सांसदको समर्थन पाएका छन् । प्रतिनिधिसभाका २७५ सदस्यमध्ये आइतबार ओलीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १८८ सांसदले मतदान गरे । विपक्षमा ७४ मत र मत दिन्न भन्नेमा १ मत पर्‍यो ।संसदमा आइतबार २६३ जना उपस्थित…

Read More

अर्थमन्त्रीलाई चेम्वरको सुझाव :  कर्जाको पुनर्तालिकीकरण भए धरासायी उद्योग बचाउन सकिन्छ

स्पर्श खबर जितपुर बारा साउन ५ गते:  नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसंग अर्थमन्त्रालयमा शुक्रबार भेटवार्ता गरेको छ । नीतिगत स्थायित्व र अर्थतन्त्रलाई चलायमान बनाउन ४० बुँदे सुझाव सहित चेम्बर कार्यसमितिले नवनियुक्त अर्थमन्त्री पौडेलसमक्ष सिंहदरवारमा भेतबार्ता गरेको हो । अध्यक्ष कमलेश कुमार अग्रवाल सहितको चेम्बर केन्द्रीय कार्यसमितिले नवनियुक्त अर्थमन्त्री पौडेललाई बधाई…

Read More

राष्ट्रपतिको आह्वान, केपी शर्मा ओलीले आइतबार प्रधानमन्त्रीको नियुक्ति लिने

मनाेज शाह जितपुर बारा असार २८ गते: संविधानविदहरुसँग परामर्शपछि  राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त सरकार गठनका लागि आह्वान गरेका छन् । संसदका प्रमुख दलहरू नेपाली कांग्रेस र नेकपा एमालेसहितको समर्थनमा अब एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । योसँगै…

Read More

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

स्पर्श खबर जितपुर बारा असार २८ गते: धारा ७६(२) अनुसार ११ पुस ०७९ मा तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका प्रचण्ड पाँचौँपटक विश्वासको मत लिँदै, कांग्रेस–एमाले गठबन्धन बनेपछि गुमाइसकेका छन् बहुमत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् । नयाँ सत्तागठबन्धनसँगै एमालेले समर्थन फिर्ता लिएपछि उनले संवैधानिक अधिकारअनुसार विश्वासको मत लिन थालेका हुन् । ११ पुस…

Read More

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

स्पर्श खबर जितपुर बारा असार २७ गते: सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यावधि २०८० असार मसान्तसम्म थप गर्ने निर्णय गरेको छ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको बैठकले दुवै आयोगको म्याद थप गर्न बाधा अड्काउ फुकाउको आदेश नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ। बैठकले स्थानीय तह…

Read More