कुस्ती संघ बारा गठन

कुस्ती संघ बारा गठन मनाेज शाह जितपुर बारा माघ २३ गते: नेपाल कुस्ती संघ बारा गठन भएको छ । बाराको सदरमुकाम कलैयामा आयोजित एक भेलाले राजकुमार गिरिको अध्यक्षतामा कुस्ती संघ गठन गरेको हो । संघको सचिवमा दिपक यादव र कोषाध्यक्षमा बुनिलाल राउत अहिर चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा ब्रहमदेव कुशवाहा, बादल यादव, रोशन रौनियार…

Read More

नमुना बिधालयद्वारा  बिधार्थीहरुलाइ पुरस्कार बितरण

नमुना बिधालयद्वारा  बिधार्थीहरुलाइ पुरस्कार बितरण मनाेज शाह जीतपुर बारा माघ २३ गते : जितपुरसिमरा उपमहानगरपालिका वडा ५ स्थिति नेपाल राष्ट्रिय  नमुना माध्यमिक बिधालय बकुलियाले आफ्नो बिधार्थीहरुलाई शाैशिक  समाग्री बितरण गरेको छ ।नमुना बिधालयले बाल बिकास १ देखि १० कक्षा सम्मका बिधार्थीहरुलाई कापी पेन दिएको शिक्षिका देबी सफाकाेटाले स्पर्श खबरलाई जानकारी दिनुभएको छ । बकुलियाले दाेस्राे…

Read More

बाराकाे प्रसौनीमा बहुउद्देश्यीय भवन निर्माण हुँदै

बाराकाे प्रसौनीमा बहुउद्देश्यीय भवन निर्माण हुँदै मनाेज शाह जितपुर बारा माघ २३ गते:बारा, प्रसौनी गाउँपालिका–१ बजार क्षेत्रमा विवाह, गोष्ठी, सेमिनार, सभा आयोजना गर्ने उद्देश्य अनुसार बहुउद्देश्यीय भवनको निर्माण कार्य शुरू भएको छ । करीब पाँच करोडको लागतमा तीन कट्ठा क्षेत्रफलमा दुई तले भवन निर्माण भइरहेको हो । दुई तले भवनको माथि सभाहल रहनेछ भने भुइँतलामा…

Read More

जितपुरमा जल्सा फागुन १८ गते हुँदै

जितपुरमा जल्सा फागुन १८ गते हुँदै मनाेज शाह जितपुर बारा माघ २३ गते: जितपुरमा जल्सा फागुन १८ गते हुने भएको छ । मुस्लिम समुदायले गर्नुपर्ने कार्य के सहि छ, के गलत छ त्यसैकाे सन्दर्भमा मुस्लिम समुदायको जल्सा हुन्छ अध्यक्ष आयुब आलमले बताए । जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जितपुर स्थित नसिम नगरमा हुने भएको छ ।…

Read More

जीतपुरसिमराले कक्षा ८ को परिक्षा लिने, यस्तो छ परिक्षा तालिका

जीतपुरसिमराले कक्षा ८ को परिक्षा लिने, यस्तो छ परिक्षा तालिका   मनाेज शाह जितपुर बारा माघ २३ गते: जीतपुरसिमरा उपमहानगरपालिकाले चैत्र २ गतेदेखि कक्षा ८ को बार्षिक परिक्षा लिने भएको छ । आज एउटा सुचना जारी गर्दै उपमहानगरपालिकाले आधारभुत तह कक्षा ८ को परिक्षाको मिति तय गरेको हो । माघ २२ गते बसेको आधारभुत तह…

Read More

प्रेस चाैतारी नेपाल बाराले समृद्धका लागि संचार कर्म प्रेस चाैतारीकाे मुल मर्म भने मुल नारा सहित २६ ओँ स्थापना दिवस मनाएको छ ।

प्रेस चाैतारी नेपाल बाराले समृद्धका लागि संचार कर्म प्रेस चाैतारीकाे मुल मर्म भने मुल नारा सहित २६ ओँ स्थापना दिवस मनाएको छ । मनाेज शाह जितपुर बारा माघ २२ गते: २स्थाना दिवसको अवसरमा प्रेस चौतारी नेपाल बाराले सोमबार विभिन्न रचनात्मक कार्यक्रमको आयोजना गरेको छ । स्थापना दिवसको अवसर पारेर प्रेस चौतारी बाराले फरक क्षमता भएका विद्यार्थी…

Read More

क्रीकेट टीमको लागि जितपुरसिमरा उपमहानगर भित्र  खेलाडी छनौट गरिने

क्रीकेट टीमको लागि जितपुरसिमरा उपमहानगर भित्र  खेलाडी छनौट गरिने मनाेज शाह जितपुर बारा माघ २२ गते: जीतपुरसिमरा उपमहानगरपालिका वडा २४ मा हुन लागेको चौथो हरपुर क्रीकेट प्रतियोगिताको तयारी अहिले धमाधम भईरहेको छ।चौथो हरपुर क्रीकेट प्रतियोगीताको लागि हरपुर टिमको लागि खेलाडी छनौट गर्नु पर्ने भएकोले हरपुर क्रीकेट क्लबले सूचना जारी गरेर छ्नौट खेलमा सहभागी हुन उपमहानगर…

Read More

लोकतन्त्रमा मात्रै मानव अधिकारको संरक्षण हुन्छ-पुर्वमन्त्री पौडेल मनाेज शाह जितपुर बारा माघ २० गते: मानव अधिकार समाजिक न्याय मञ्च नेपाल ( मानव अधिकार एलाइन्स ) बाराको जिल्ला भेला सिमरामा सम्पन्न भएको छ । मानव अधिकारको प्रभावकारी कार्यान्वयनका बिषयमा छलफल गर्दै शनिवार सिमरामा आयोजीत जिल्ला स्तरिय भेला सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथी नेकपा एमालेका…

Read More

नेपाली काग्रेस समृदी अभियान अन्तर्गत  गगन थापा,  ठाँउ ठाउँमा सभा

   नेपाली काग्रेस समृदी अभियान अन्तर्गत  गगन थापा,  ठाँउ ठाउँमा सभा मनाेज शाह जितपुर बारा माघ १९ गते समुदायमा काग्रेस समृदी अभियान अन्र्तगत मधेश प्रदेशमा रहेका नेपाली काग्रेसका महामन्त्री गगन थापा आज रौतहट र बारामा छन । महासचिब थापाले एकै दिन १२ स्थानमा सभाको सम्बोधन गर्ने थापाको सचिवालयले जनाएको छ । बिहान ११ बजेसम्म रौतहटको…

Read More

रक्तदान कार्यक्रम सम्मपन्न, ५२ जनाले गरे रगददान

बारा, माघ १९ गते । जगदम्बा अटो ग्रुपले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । जगदम्बा अटो ग्रुपले आफ्नो टिभिएस मोटरसाईकल उत्पादन हुने कम्पनीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । रक्तदान कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी एवं ब्लठ बैंक विगरञ्जको समन्वयमा जगदम्बा अटो ग्रुप प्रा.लीले जीतपुरसिमरा उपमहानगरपालिका वडा…

Read More