छाडा चौपायाका कारण सडक दुर्घटनाको जोखिम बढ्दै

छाडा चौपायाका कारण सडक दुर्घटनाको जोखिम बढ्दै मनाेज शाह जितपुर बारा फागुन २ गते: जीतपुरसिमरा उपमहानगरपालिकाको वडा ७ अन्तर्गत जितपुरको मुख्य सडक तथा बजार क्षेत्रमा छाडा पशुवस्तुको बिगबिगीले गर्दा स्थानीय बासिन्दा, व्यापारी , ग्राहक लगायत आवतजावत गर्ने पैदल यात्री तथा यातायातका साधनहरुसमेतले ठूलो समस्या व्यहोर्न बाध्य भएका छन् ।सडक दुर्घटना हुने विभिन्न कारणहरुमध्ये जथाभावी सडकमा…

Read More

जितपुरसिमराकाे  खानेपानी ट्यांकी सञ्चालन गर्न ११ सदस्यि समिति गठन

जितपुरसिमराकाे  खानेपानी ट्यांकी सञ्चालन गर्न ११ सदस्यि समिति गठन मनाेज शाह जितपुर बारा फागुन १ गते: बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ बकुलियामा रहेको खानेपानी ट्यांकी सञ्चालन गर्न ११ सदस्यि समिति गठन गरिएको छ । बर्षौ बितिसक्दा समेत खानेपानी ट्यांकी सञ्चालन आउन नसकेपछि ट्यांकी सञ्चालनको लागी समिति गठन गरिएको हो । हरेराम कामीको अध्यक्षतामा ११…

Read More

२८६० औं सोनाम ल्होछारको अवसरमा नगर प्रमुखद्वारा शुभकामना व्यक्त

२८६० औं सोनाम ल्होछारको अवसरमा नगर प्रमुखद्वारा शुभकामना व्यक्त मनाेज शाह जितपुर बारा माघ २७ गते नेपालको मात्र नभई विश्वभरिकै तामाङ्ग जाति तथा समुदायद्वारा मनाइने सोनाम ल्होछार (२८६० औं) को सुखद् अवसरमा जीतपुरसिमरावासी तथा देश, विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, आपसी सद्भाव, अमनचयन, एकता, समृद्धि र प्रगतिका लागि जीतपुरसिमरा उपमहानगरपालिकाद्वारा…

Read More

न्यायिक समितिमा ९८ वटा मुद्दा दर्ता तथा ५७ वटा मात्रै फर्छ्यौट

न्यायिक समितिमा ९८ वटा मुद्दा दर्ता तथा ५७ वटा मात्रै फर्छ्यौट मनाेज शाह जितपुर बारा माघ २६ गते : जितपुरसिमरा उपमहानगरपालिकाको न्यायिक समितिले आ. व. २०७९ / ८० मा जम्मा ४३ ओटा मुद्दा दर्ता गरेकाे थियो। दर्ता भएका मुद्दाहरुमध्ये हालसम्म जम्मा ३५ ओटा मुद्दा मात्रै फर्छ्यौट भएको छ भने ८ ओटा मुद्दा टुङ्गो लगाउन अझै…

Read More

घुम्ती शाैचालयप्रति स्थानीयको बढ्दो आकर्षण

घुम्ती शाैचालयप्रति स्थानीयको बढ्दो आकर्षण मनाेज शाह, जितपुर बारा, माघ २६ गते बाराको सदरमुकाम कलैया बजारमा रहेको शौचालयको निर्माण तथा मर्मत सम्भारको कार्य केही दिनदेखि जारी रहेको छ । शौचालय सुचारु हुन अझै केही समय लाग्ने हुँदा स्थानीय बासिन्दा, बटुवा तथा बजारमा किनमेल गर्न आएका ग्राहकहरुको समस्यालाई मध्यनजर गर्दै कलैया उपमहानगरपालिकाले घुम्ती शौचालय मार्फत सेवा…

Read More

२६ आेट बिधालयलाइ कम्प्युटर र प्रिन्टर

२६ आेट बिधालयलाइ कम्प्युटर र प्रिन्टर मनाेज शाह जितपुर बारा माघ २५ गते: जितपुरसिमरा उपमहानगरपालिकाले आधारभूत बिधालयहरुलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ । आज बुधबार एक कार्यक्रम गरि  विद्यालयहरूलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ । २६आेटा बिधालयलाई दिएको छ ।  आधारभूत बिधालयका शिक्षा सुधार हुदैन तब सम्म माध्यमिक तहकाे सुधार हुदैन , त्यही साेचले…

Read More

५० जना कामदार कटौति गर्दै गणपति बनस्पती उधोग

५० जना कामदार कटौति गर्दै गणपति बनस्पती उधोग मनाेज शाह जितपुर बारा माघ २५ गते: बाराको जीतपुरसिमरा उपमहानगरपालिका -३ बजनीमा रहेको गणपति बनस्पती उधोगले आर्थिक मन्दीको बहाना बनाएर कामदार कटौतीको सूचना निकाले पछि कामदारहरु अहिले चिन्तित भएको छ । स्थायी रुपमा कार्यरत रहेका ५० जना कामदार कटौतीको नाम नै तोकेर लिस्ट निकाले पछि अहिले त्याहाँ…

Read More

एमाले अध्यक्ष केपी शर्मा ओली माघ २५ गते बिहिबार रौतहट आउने

एमाले अध्यक्ष केपी शर्मा ओली माघ २५ गते बिहिबार रौतहट आउने मनाेज शाह जितपुर बारा माघ २४ गते: नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बिहिबार रौतहट आउने हुनुभएको छ। नेकपा एमाले रौतहटको दशौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्न माघ २५ गते बिहिबार पूर्व प्रधानमन्त्री ओली रौतहट आउन लाग्नुभएको हो। अधिवेशनको उद्घाटन गरुडामा रहेको…

Read More

लहानका किसान रतन साहले फलाए रंगीन काउली

लहानका किसान रतन साहले फलाए रंगीन काउली ‘यसको रंग र स्वाद फरक भएकाले बजारमा पुर्‍याउनसाथ बिक्री हुन्छ। यो जातको काउलीको बीउको मूल्य अन्य जातको भन्दा करिब पाँच गुणा बढी पर्दछ,’ किसान रतन साहले भने   ।सिरहाको लहान नगरपालिका-२४ का किसान रतन साहले विभिन्न रंग र फरक स्वादका काउली फलाउन सफल भएका छन्। उनले उत्पादन गरेको गुलाबी…

Read More

६१ हजार नक्कली नाेटसहित जितपुरबाट एकजना पक्राउ

६१ हजार नक्कली नाेटसहित जितपुरबाट एकजना पक्राउ मनाेज साह जितपुर बारा माघ २४ गते : प्रहरीले बाराबाट एक जनालाई नक्कली नोटसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही चन्द्रनगर नगरपालिका-३ बस्ने ४४ वर्षीय रामचन्द्र महतो रहेका छन्। उनलाई मंगलबार बेलुका जितपुर सिमरा उपमहानगरपालिका-७ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। सोही ठाउँस्थित प्रभु साह कलवारको सूर्ती किराना…

Read More