सिमरामा भोलिदेखि दोश्रो रामनारायण मिश्र फुटलब प्रतियोगिता हुने

बारा, असार १० गते । बाराको सिमरामा भोलिदेखि शुरु हुने दोश्रो राम नारायण मिश्र फुटबल प्रतियोगिता २०८० को सम्पुर्ण तयारी पुरा भएको छ । आयोजक मधेश प्रदेश फुटबल संघले आज सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको अन्तिम तयारीबारे जानकारी गराएको हो । सिमरा रंगशालामा भोलिदेखि शुरु हुने प्रतियोगिता असार १६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा…

Read More

सन्दीप भोलि दक्षिण अफ्रिका जाने

काठमाडौं, जेठ २१- क्रिकेटर सन्दीप लामिछाने दक्षिण अफ्रिका जाने भएका छन् । जिल्ला अदालत काठमाडौंले लामिछानेको आगामी पेशी असार २९ गतेलाई सारेपछि विश्वकप छनोटको अभ्यास खेल खेल्न उनी भोलि दक्षिण अफ्रिका जाने भएका हुन् । गत मङ्गलवार राष्ट्रिय टोली दक्षिण अफ्रिका प्रस्थान गरेपनि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई भोली (सोमबार) दक्षिण अफ्रिका पठाउन लागेको…

Read More

भोलीबाट सिमरामा प्रदेश स्तरीय कराँते प्रतियोगिता सुरु

बारा, जेष्ठ १८ गते । बाराको सिमरामा मधेस प्रदेश स्तरीय कराँते प्रतियोगिता हुने भएको छ । नेपाल सितोरियो कराँते डोजाङले विहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै जेठ १९ र २० गते प्रतियोगिता हुन लागेको जानकारी गराएको हो । आयोजकका अनुसार प्रतियोगितामा प्रदेशको आठ जिल्लाका एक सय ६० खेलाडीले सहभागिता जनाउनेछन् । दुई दिनसम्म आयोजना हुने प्रतियोगितामा…

Read More