आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले ठोरीमा नमुना बस्ती बनाउने

आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले ठोरीमा नमुना बस्ती बनाउने

मनाेज शाह जितपुर बारा जेठ १५ गते:

पर्साको ठोरीमा नमुना बस्ती बन्ने भएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले ठोरीमा नमुना बस्ती बनाउने बताएका हुन् ।

उनकाअनुसार पर्साको ठोरीसँगै बाराको सिम्रौनगढ, मुस्तांगको लमनथांग, उपल्लो डोल्पा, हुम्ला र कञ्चनपुरको चाँदनी दोधारामा नमुना बस्ती बनाउन बजेट बिनियोजन गरिएको छ ।