बारामा बोर्डिङ स्कुलका सञ्चालक सराफमाथी गोली प्रहार

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा कार्तिक १३ गते:

कलैया उपमहानगरपालिका-६ मा रहेको बाल एकता इङलिस बोर्डिङ स्कुलका संचालक रुपेश सराफमाथी गोली प्रहार भएको छ।

बोर्डिङ स्कुलबाट कलैया बजार तर्फ आउदै गर्दा पन्ना देवी स्कुल अगाडि  अपरिचित समुहले सराफमाथि गोली प्रहार गरेका हुन्। सराफको छातीमा गोली लागेको छ।

गोली लागेर गम्भीर घाइते भएका सराफलाई थप उपचारको लागि वीरगन्ज लगिएको बारा प्रहरीले जनाएको छ।थप बिवरण आउन बाकी रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ