ह्वातै बढ्यो सुनको मूल्य

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा कार्तिक १ गते:

मङ्गलवार बुधवार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले बढेको छ ।

मङ्गलवार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ९ सय रुपैयाँ कायम भएको थियो । बुधवार प्रतितोला १३ सय रुपैयाँले बढेर १ लाख १३ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, बुधवार तेजाबी सुनको मूल्य १ लाख १२ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ ।साथै, बुधवार चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेको छ । मङ्गलवार प्रतितोला १३ सय ७५ रुपैयाँ कायम भएकोमा बुधवार १४ सय १० रुपैयाँ कायम भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ