स्पर्श खबर जितपुर बारा असाेज २८ गते:
नेपाल विहार रेडियो स्रोता संघ १७ वा वार्षिकउत्सव
नेपाल विहार रेडियो स्रोता संघ १७ वा वार्षिकउत्सव को शुभ घडीमा शनिबारकाेदिन जितपुर सिमरा उपमहानगरपालिका वडा १ सिमरा पार्क मा नेपाल विहार रेडियो स्रोता संघ ले गरेको कार्यक्रम नेपाल लगायत हाम्रो छिमेकी मुलुक भारत बाट आएका स्रोता हरु उपस्तिथि थियो। आफ्नो वार्षिकउत्सव मनाउने क्रममा बडा दसौं को मध्यनजर गर्दै।तथा नजिकदै गरेको शुभ दिपावली ,छट पर्व को शुभकामना अर्दान प्रदान गरिएको थियो।