श्री दुर्गा पुजाको तयारी पूरा, भोली ७ बजे बृहत् कलसयात्रा निकालने

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा असाेज २७ गते:

Exif_JPEG_420

जीतपुरसिमरा उपमहानगरपालिका वडा ७ जीतपुरमा भोलि देखि शुरू हुने श्री दुर्गा पुजाको सम्पुर्ण तयारी पूरा भएको छ । भोली बिहान ७ बजे कलशयात्रा निकालि पुजा सुरु गरिने छ ।

भोलिबाट हिन्दुहरूको महानपर्व बडा दशैँ धुमधामका साथ शुरूहुने छ । तराई भेग सहित देशको अधिकांस ठाँउमा भोलि देखि ९ दिन सम्म नवरात्री पुजाको आयोजना गरिन्छ । नवरात्री पुजामा भक्तजनहरू ९ दिन सम्म फलफुल मात्र खाई व्रत बस्ने गर्छन ।

पत्रकार समेलनको आयोनागरि श्री दुर्गा पुजा समिति जीतपुरका अध्यक्ष सन्तोस साहले दुर्गा पुजाको तयारी पूरा भएको जानकारी गराउदै भोलि बिहान ७ बजे बृहत् कलसयात्रा निकाली पुजाको शुरूवात हुने बताउनु भयो ।

अध्यक्ष साहका अनुसार यस वर्ष दशमिको दिन शान्ति टोल खेलमैदानमा रावन दहन कार्यक्रमको समेत अयाजनागरिएको छ । भोलीबाट सुरु भई ९ दिन सम्म हुने नवरात्री पुजामा दिनहु राति सांस्कृतिक कार्यक्रम समेत हुने छ ।पत्रकार सम्मेलनमा दुर्गा पुजाका सम्पूर्ण सदस्य सल्लाहकारहरुकाे उपस्थिति रहेको थियोे ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ