पूर्व मेयर पौडेलको निधनमा जीतपुरसिमरामा आज शोक बिदा

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा  २६ गते:

जीतपुरसिमरा उपमहानगरपालिकाले पूर्व मेयर डा कृष्णप्रसाद पौडेलको निधनमा शोक मनाउन आज शोक बिदा दिने निर्णय गरेको छ ।

घरमा कोही नभएको अवस्थामा पौडेल बिहीबार आफ्नै घरमा मृत भेटिएका थिए । उनको शव हाल पोष्ट्रमार्टनका लागि वीरगञ्ज स्थित नारायणी क्षेत्रीय अस्पताल लगिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ