कोशीमा आकस्मिक बैठक बस्दै

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा २६ गते:

नेपाली कांग्रेस कोशी प्रदेशको कार्यसम्पादन समितिको आकस्मिक बैठक बस्ने भएको छ ।

कोशी प्रदेशमा पार्टी निर्णयविरुद्ध उभिएका ८ जना सांसद र भावी रणनीति तय गर्न कोशी प्रदेशका सभापति उद्धव थापाले आकस्मीक बैंठक बोलाउनु भएको हो ।

उहाले दलको ह्वीप नलागे पनि पार्टीको अनुशासन लाग्ने भन्दै गलत गतिबिधि बारे बैठकमा छलफल हुने बताउनुभयो । पार्टीको निर्णय विरुद्ध उभिने कुरा अनुशासनहीनताको चरम रूप भएको उहाँको भनाई छ ।

पार्टीमा जसले जे गरे पनि हुन्छ भन्ने गलत सन्देश गएको भन्दै सभापति थापाले अनुशासनहीनताको बिषयमा पार्टीले उपयुक्त निर्णय लिने बताउनुभयो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ