जीतपुरमा श्री दुर्गा पुजा धुमधामका आयाेजना

spot_img
spot_img

जीतपुरमा श्री दुर्गा पुजा धुमधामका आयाेजना हुने भएको छ।


स्पर्श खबर जितपुर बारा असाेज १२ गते:
जीतपुरसिमरा उपमहानरपालिका वडा ७ जीतपुरमा श्री दुर्गा पुजा आयोजना हुने भएको छ । जीतपुरमा वर्षौ देखि दशैको अवसरमा आयोजना हुदै आएको दुर्गा पुजालाई यस वर्ष पनि निरण्तर दिदै धुमधामका साथ आयाेजना गर्न लागिएको हो ।

आफ्नो सँस्कृति जोगाउन जीतपुरमा दुर्गा पुजा आयोजना गरिदै आएको श्री दुर्गा पुजा समिति जीतपुरका अध्यक्ष  सताेष साहले बताउनुभयो ।

श्री दुर्गा पुजा समिति जीतपुरका अध्यक्ष सताेष साहले भने “यस वर्षको दुर्गा पुजा धुमधामका साथ हुने छ । आयोजक टिमले सम्पुर्णनगर बासि भक्तजनहरूलाई दुर्गा पुजामा सहयोग गर्न आग्रह समेत गरेको छ ।

दुर्गा पुजाको लागि काम समेत सुरू भैसकेको छ । शान्तिटोल स्थित आदर्श धर्मशालाको प्रांगणमा पण्डाल र मुर्ति निर्माणको काम सुरू भैसकेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ