बाराको कार्य समिति विस्तार

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा असाेज १२ गते:

नेपाल विद्यार्थी संघ बाराको आज बिहिबार कार्यसमिति बिस्तार भएको छ । नेवि संघ बीराका सभापति प्रविण सिन्हा राउतले आज विस्तार गर्नुभएको नयाँ कार्य समितिमा ४ उपाध्यक्ष , २ सचिव , ६ सहसचिव , १ कोषाध्यक्ष र ४७ जना सदस्यमा मनोनित हुनुभएको छ ।उपाध्यक्षमा बिनय राज शर्मा ,साजन गुप्ता , प्रशान्त रौनियार , राकेश सर्राफ मनोनित हुनुभएको छ भने सचिवमा बादल यादव , रोसन गुप्ता मनोनित हुनुभएको छ । यसैगरी सहसचिवमा अशोक महतो , रवि यादव, दिपक मण्डल , धर्मेन्द्र कुमार मण्डल , सन्दीप गुप्त , बिक्की साह मनोनित हुनुभएको हो भने कोषाध्यक्ष आनन्द मोहन सिंह मनोनित हुनुभएको छ ।त्यसैगरी समितिको सदस्यमा नरेन्द्र माली , सुमित श्रीवास्त ,विजय रास लगायत ४७ जना सदस्यमा मनोनित हुनुभएको हो । मनोनित हुनुभएको सबैजनालाई बधाई दिदै सभापति प्रविण सिन्हा राउतले सफल कार्यकालको शुभकमना दिनुभएको छ । पाएको आफ्ना जिम्मेवारी सबैले ईमान्दारिताले निर्वाह गर्ने सभापति राउतको विश्वास छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ