पथलैयाबाट २६ लाख मूल्य बराबरको अलैंची बरामत

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा असाेज ११ गते:

बारा प्रहरीले शंकास्पद २६ लाख मूल्य बराबरको अलैंची बोकेको गाडी नियन्त्रणमा लिएको छ ।

नियमित चेक जाँचका क्रममा बुधबार दिउँसो २ बजे पथलैया चोकबाट अलैंचीसहितको गाडी नियन्त्रणमा लिएको बारा प्रहरी  प्रवक्ता  दाधीराम न्यपान्ने जनाएको छ ।लमजुङबाट झापा तर्फ जाँदै गरेको ना.६ ख ७१०५ नम्बरको गाडीलाई रोकी चेक जाँच गर्दा १३ सय किलो अलैंची बरामद भएको बारा  प्रहरी प्रबक्ता न्यपान्नेले बताए  ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ