सुदूरपश्चिम प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा जोशी नियुक्त

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा असाेज ९ गते: सुदूरपश्चिम प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा ठेकेन्द्रप्रसाद जोशी नियुक्त भएका छन् ।

प्रदेश सरकारको कानुनी सल्लाहको रुपमा लिइने मुख्या न्याधिवक्तामा अधिवक्ता जोशीलाई मंगलबार नियुक्त गरिएको हो ।प्रदेश

सरकारको सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले जोशीलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयले नेपालको संविधानको १६० को उपधारा २ बमोजिम जोशीलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेको हो ।

धनगढी उपमहानगरपालिका–२ स्थायी ठेगाना भएका अधिवक्ता जोशी २०५८ सालदेखि कानुन व्यवसायीको रूपमा काम गर्दै आएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ