शिक्षा विधेयकको विरोधमा निजी विद्यालय सञ्चालकद्वारा आन्दोलनको घोषणा

spot_img
spot_img

स्पर्श खबर जितपुर साउन २३ गते:

 सरकारले विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन गर्ने भएपछि निजी विद्यालयका सञ्चालकहरु आन्दोलनमा उत्रिएका छन् ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर विद्यालय शिक्षा विधेयक अवैधानिक भन्दै उनीहरुले आन्दोलनको घोषणा गरेका हुन् ।निजि  विद्यालयका सञ्चालकले सरकारले प्रस्ताव गरेको विधेयकमा विद्यालयलाई शैक्षिक गुठीमा लैजानेबारे एकतफी निर्णय गरेकाले आन्दोलन गर्न बाध्य भएको बताए ।

सरकारले निजी विद्यालयका सञ्चालकलाई प्रोत्साहन हुने गरी ऐन संशोधन गर्नुपर्नेमा आवश्यक प्रावधान नै तयार नगरी हठात विधेयक दर्ता गरेको आरोप लगाएका छन् ।

शिक्षा विधेयक सबैलाई समेट्ने गरि आउनुपर्ने सञ्चालकहरुको माग छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ