बारामा सैलेश बाबाकाे मेला भब्य तयारी
स्पर्श खबर जितपुर बारा साउन १५ गते:
सैलेश बाबा मन्दिरको प्रङ्गनमा भब्य मेलाको तयारी भैरहेको मेला समिति स : सचिव श्याम कुमार पासवानले बताए ।जितपुरसिमरा उपमहानगरपालिका वडा ८ स्थिति सैलेश बाबा मन्दिरको प्रङ्गनमा मेलाको तयारी भब्य भैइरहेकाे छ । मेलामा दर्शकहरुकाे मनाेरजनकाे लागि नाचगान ,कुस्ती ,खेल तमासाहरुकाे ब्यावस्था गरेको छ ।
बारामा सैलेश बाबाकाे मेला भब्य तयारी

