स्पर्श खबर जितपुर बारा साउन ९ गते:नेपाल प्रहरीले १२२ जना प्रहरी नायव निरीक्षक (सई) हरूलाई प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) मा बढुवा गर्न सिफारिस गरेको छ ।बढुवा समितिको सचिवालयका सदस्य सचिव प्रहरी नायव उपरीक्षक मिमबहादुर लामाले सूची प्रकाशित गर्दै बढुवा सिफारिस भएको जनाएका छन् ।बढुवा सिफारिसको पहिलो नम्बरमा प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन महाशाखा अंगरक्षक गणका सई डमबहादुर धिंगालको नाम छ ।हेर्नुहोस् बढुवा सिफारिसको सूची –
नेपाल प्रहरीका १२२ सईहरू वरिष्ठ सईमा बढुवा सिफारिस [नामावलीसहित]

