बनमा पाँचवाट सि सि केमरा जडान

spot_img
spot_img

बनमा पाँचवाट सि सि केमरा जडान
स्पर्श खबर जितपुर बारा असार ३१ गते:
बनमा पाँचवाट सि सि केमरा जडान भएको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा १ स्थित गढिमाइ बन उपभोक्त समितिले आफ्नो कटा राख्ने ठाउमा पाँचवाट सि सि केमरा जडान गरेको छ ।केही दिन अगाडि कटा राख्ने ठाउँमा आँग लागि भएको थियोे । ती मध्ये नजर अदाज गर्दै र बनमा चाेरी राेकथामकाे लागि पनि सि सि केमरा जडान भएको समितिका अध्यक्ष राम एकबाल साहले जानकारी दिनु भएको छ । आफ्नो मातहतका एरियामा अवस्यका परेमा सि सि केमरा जडान गर्ने साेच रहेको अध्यक्ष साहले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ