जितपुरमा नो पार्किङ क्षेत्र छुट्याइयो

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा असार ४ गते:बाराको व्यापारिक राजधानीको रूपमा परिचित जितपुरसिमरा उ.म.न.पा.-७,जितपुरमा ट्राफिक व्यवस्थापन चुस्तदुरूस्त राख्न ट्राफिक कार्यलय जितपुरले मुख्य राजमार्गमा गाडी पार्किङ गर्न मिल्ने र नमिल्ने ठाउँहरू छुट्याएको छ। जितपुरसिमरा उ.म.न.पा.को सौजन्यतामा वडा नं.-७ का वडा अध्यक्ष सुनिल गुप्ताको रोहबरमा विभिन्न ठाउँहरूमा नो पार्किङका बोर्डहरू राखिएको ट्राफिक प्रहरी  कार्यलय, जितपुरका प्रमुख  गोपी हरि क्षेत्रीले बताउनुभयो। यसबाट अति व्यस्त बजार क्षेत्रमा दुर्घटना न्यूनीकरण गर्न पनि सजिलो हुने क्षेत्रीले बताए।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ