महेन्द्र र मेलिनाको “गाजलु आँखै” मा सार्वजनिक (भिडियो सहित)

सेयर गर्नुहोस्

एस.एस. पटेल, पुस २२ गते ।

चर्चित गायिका मेलिना मैनाली र दि भौइस अफ नेपालका चर्चित कन्टेस्टेन्ट महेन्द्र विकको “गाजलु आँखै” मा सार्वजनिक भएको छ । मेलिना र महेन्द्रको स्वरमा हरेको “गाजलु आँखै” मा सोहि गितका लेखक र संगितकार कमल खत्रीको युटुव च्यानलमार्फट सार्वजनिक भएको हो ।

गायिका मेलिना, गायक महेन्द्रको स्वर र खत्रीको संगित रहेको गितलाई संजिभ बरैलीले सम्योजन गरेको छन् भने गितको म्युजिक भिडियोमा अनु परियार संग गायक महेन्द्र स्वयम अभिनय पनि गरेका छन् । म्युजिक भिडियोको निर्देशन गायिका मेलिना मैनाली आफैले गरेकी छन् ।

भिडियोः