महिला पाठेघर नि: शुल्क चेकजाँच अप्रेसन

spot_img
spot_img

महिला पाठेघर नि: शुल्क चेकजाँच अप्रेसन
स्पर्श खबर जितपुर बारा चैत ७ गते:
महिला पाठेघर नि: शुल्क चेकजाँच अप्रेसन शिबिर सम्पन्न गरेको छ । परवानीपुर गाउँपालिका र श्री साथी नेपालको सयुक्त आयाेजनामा महिलाहरूकाे पाठेघर सम्बन्धि दुईदिने नि: शुल्क शिबिर आज सम्पन्न गरेको छ । महिलाहरु १ हजारले चेकजाँच गरेको थियोे ती माध्य १५ जानलाई बनेपा अप्रेसन काे लागि लैजाने तयारी भएको संस्थाका अध्यक्ष सरिता सफाकाेटाले बताईन् ।परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षेत्री पटेलले आफ्नो गाउँपालिकाका जनतालाई राेगले कसैले नछुनु उदेश्यले याे शिबिर गरेको बताए । हाम्रो गाउँपालिकामा कुनै पनि जनता बिरामीले ज्यान नगुमाउनु भने साेचेले आयाेजना भएको हाे ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ