जीतपुरमा २४ घण्टे अष्टयाम र हनुमान आरधना सुरु

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा चैत ६ गते: बारा जिल्लाकाे जितपुरसिमरा उपमहानगरपालिका वडा ७ स्थिति रहेको शान्ति युवा बिकास मञ्चको अयाेजनामा अष्टाम सुरु भएको हाे ।

जीतपुरमा २४ घण्टे अष्टयाम र हनुमान आरधना सुरु भएको छ । शोभा यात्रा परिक्रमा गरिएसंगै अष्टयाम सुरु भएको हो ।

शान्ति युवा विकास मंच र शान्ति टोलद्धारा अष्टयामको आयोजना गरिएको हो । शान्तिटोल खेल मैदानमा अष्टयाम सुरु हुनअघि स्थानीयले जीतपुरमा शोभा यात्रा निकालेका थिए ।

आयोजकका अनुसार अष्टयाम मंगलवार सम्पन्न हुनेछ । आरधनामा सहभागी हुन आयोजकले स्थानीयलाई आग्रह गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ