स्पर्श खबर जितपुर बारा चैत ५ गते:
एउटा पुरुषको श्रीम’ती एउटा नै हुन्छ । कसैक’सैले २ देखी तीसम्म बिहे गरेको हामीले देखेका र सुनेका छौं । तर कोहि मानिसको १३ जना श्रीमती हुनसक्छ ? अवश्य सक्दैन ।
मानिलिउँ १३ जना श्रीमती भएपनि के ती १३ जना श्री’मती एकैसाथ ग’र्भवती हुन सक्छन् त ? पक्कै सक्दैनन् । तर यो असम्भ’व सम्भव भएको छ । सुन्दा देख्दा र पढ्दा आश्र्चय लाग्ने यो कुरा साँचो हो ।
प’त्याउनै गाह्रो हुने यो घ’टना नाइजे’रीयाको हो । जहाँ एक श्रीमानले आफ्नी १३ श्रीम’तीलाई एकैसाथ गर्भवती बनाएका छन् । १३ वटी श्रीमतीहरु’लाई एकैपटक गर्भा’धारण गराएर नयाँ रेकर्ड रा’खेका उनले यस घ’टनाले आफु निकै उत्साहित भएको जनाए’का छन् । उनकी १३ श्रीमतीहरुको गर्भाधारण पाँच हप्ताको अन्तरमा छ ।
अझ अचम्मको कुरा त के छ भने यी सबै श्रीमतीहरु एकै ठाउँमा बस्दछन् । र उनीहरु’बीचमा निकै आत्मियता छ । १३ श्रीमतीका श्रीमान्ले आफ्ना सबै श्रीमतीलाई एकआ’पसमा बराबर माया दिएर राखेका छन् ।
यतिसम्म कि विवा’हपछि आजसम्म उ’नीहरु बिचमा कहिल्यै मनमुटाव र झ’गडा भएको छैन । बडो गज्जब छ, जहाँ दुई जना’संगको प्रेम मिलाउन मानिस’लाई ग्राहो हुन्छ । यहाँ यी मानिसले १३ श्रीम’तीलाई मिलाएर राख्ने मात्र होइन ए’कैसाथ गर्भ’वती समेत बना’एका छन् । – खोज खबर